Bhimsen Thapa
भीमसेन थापा: उत्थान तथा पतन
Book
Rs. 425.00
भीमसेन थापा कसैको दृष्टिमा राजभक्त, इमानदार तथा राष्ट्रप्रति सदा बफादार राष्ट्रिय विभूति थिए भने कसैको दृष्टिमा नियति तथा परिबन्दले राज्यसत्ता निकट पुग्न सफल, घमन्डी तथा निर्दयी व्यक्ति थिए । कतिले उनको अहम् र असावधानीका कारण नेपाल–अङ्ग्रेज युद्ध भएको र फलतः नेपालले आफ्नो एकतिहाइ भाग गुमाउनुपरेको थियो पनि भन्छन् । नेपाली इतिहासका यिनै विवादास्पद पात्रको उत्थान र पतनको वस्तुपरक विवेचना गर्ने प्रयास हो— यो पुस्तक ।
Customer Reviews
0 reviews