जिजीविषा: क्यान्सरले दिएको नयाँ जीवन

Autobiography

Rs. 499.00

पुस्तकमा मनीषा कोइरालाले आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई मार्मिक रूपमा समेटेकी छन् ।

Add to cart