Khusi

खुसी

Book

Rs. 525.00

शक्ति, पैसा र यौनको दुनियालाई यसरी केलाइएको छ, यसले पाठकलाई छक्क पार्नेछ । घरघरमा हुने अभिभावक, सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् । चमकदार गद्य र सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चिहाउने आँखीझ्याल पनि हो ।

Add to cart

Genre:Memoirs
Language:Nepali
Published:September 12, 2014
Paperback
Origin:Nepal
ISBN13:9789937887762
ISBN10:9937887763
Pages:332

Customer Reviews

0 reviews