Koteshwarko Keto

कोटेश्वरको केटो

Book

Rs. 335.00

पुस्तकको बारेमा

आजभन्दा साढे चार दशकअघिको कोटेश्वर, काठमाडौंको संस्कृति, वाग्मती नदी र काँठे जनजीवनको दृश्यात्मक कथा पस्केका छन् । जीवनका आरोह–अवरोह, सङ्घर्ष र सफलता–असफलतालाई कतै काव्यिक त कतै समाचारीय शैलीमा उनले लेखेका छन् । 

लेखक पराजुलीको यो आठौं कृति हो । अघिल्लो वर्ष ‘अघोरी’ कथासङ्ग्रह बजारमा आएको थियो । 

Add to cart

Genre:Memoirs
Language:Nepali
Published:March 19, 2020
Paperback
Origin:Nepal
ISBN13:9789937705509
ISBN10:9937705509
Dimensions:5.1 x 7.9 x 4.0 inches
Weight:167 g

Customer Reviews

0 reviews