| Genre: | Arts |
|---|---|
| Language: | Nepali |
| Published: | 2019 |
Paperback | |
| Origin: | Nepal |
| ISBN13: | 9789937867252 |
| ISBN10: | 9937867258 |
| Pages: | 181 |
| Weight: | 160 g |
Ritto Gaun
रित्तो गाउँ
Book
Rs. 300.00
पुस्तकको बारेमा
‘रित्तो गाउँ’ लेखकको अनुभव र यात्राका क्रममा भेटिएका पात्र र तिनको मनोविज्ञानमा केन्द्रित छ । निबन्ध भुपी शेरचन, इश्वरबल्ल्भ, विमल निभा, रुपचन्द्र विष्ट र गोविन्त वर्तमानहरुमाथि समेत केन्द्रित छ । निबन्धमा अनौपचारिक शैलि र लेखन अर्को रोमाञ्ति कुरा हो । लेखन काब्यिक छ । पढ्दै गर्दा कुनै यायावरले लेखिरहेको यायावरी संस्मरण जस्तो लाग्छ । उनको निबन्धको तागत नै यहि हो । यस कितावका सन्दर्भ र पात्रहरु काब्यिक छन् । एक कविहृदयभित्रको निबन्ध–लेखन शक्ति यस किताबले बताउँछ ।
Customer Reviews
0 reviews