Swoita Shardhaul BY Madhan Bhandari
श्वेतशार्दुल: मदन भण्डारीको जीवनी
Book
Rs. 666.00
नेपाली कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण गर्ने जस जनताको बहुदलीय जनवाद अर्थात् जबजु लाई जान्छ । जबज सैंग मदन भण्डारीको राजनीतिक सोच र जोस जोडिएको छ । यथार्थमा जबजु जोस होइन, कुशल राजनीतिक सोच हो । मदनको परिचयसँग जोडिने विचारको पदचाप हो ।
यो पुस्तक नेपाली राजनीतिका प्रखर पात्रको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो ।
Customer Reviews
0 reviews